तस्वीरमा बकर इद
मुस्लिम धर्मालम्बीहरुले धुमधामका साथ बक ईद मनाए । इदुलफित्रको ठीक ७०औँ दिनमा यो पर्व मनाउने गरिन्छ ।
मुस्लिम समुदायले २८ भदौमा उल्लासमय वातावरणमा ईद मनाएका हुन । उनीहरुले यो पर्वको अवसरमा पूर्णरुपले चोखो भएर मस्जिदमा गएर नवाज पढ्ने, एकापसमा आलिङ्गन गर्ने गरे । इदपछिको ठूलो पर्वको रुपमा लिइने बकरिदमा कुवानी गर्ने अर्थात् बलिदानीको पर्वका रुपमा मनाउने गरिन्छ ।
तस्वीरहरूः गोपेन राई/हिमालखबर