नयाँ गठबन्धन बनाउन चार दलका नेता बालकोटमा (तस्वीरहरू)
नयाँ गठबन्धन बनाउन चार दलका नेताहरू नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा छलफलमा जुटेका छन्।
एमालेसँगै नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी (जसपा)का नेताहरू छलफलमा जुटेका छन्। छलफलमा एमाले अध्यक्ष अोली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछाने र जसपा नेता अशोक राई सहभागी छन्।