प्रदेश सभा सभानुपातिकः चार प्रदेशमा एमाले अगाडि

समानुपातिकतर्फको मतगणना प्रारम्भ भएका ६ प्रदेशमध्ये चार वटामा नेकपा (एमाले)ले अग्रता लिएको छ।
एमालेले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अग्रता लिएको हो। मधेश प्रदेशमा कांग्रेस र कर्णालीमा नेकपा (माओवादी केन्द्र) अगाडि छन्।
प्रदेश सभा प्रदेश १
एमाले: १‚००‚३३६
कांग्रेस: ८९,७५०
माओवादी केन्द्र: ३९‚२४९
राष्ट्रिय प्रजातन्त्र पार्टी: ३१,९४२
जनता समाजवादी पार्टी: १३,५४९
अन्य ३८,८६३
मधेश प्रदेश
कांग्रेस: ३०,३७३
एमाले: २५,४४६
जनमत पार्टी: २४,३७२
जनता समाजवादी पार्टी: २१,८५४
माओवादी केन्द्र: १३,११४
अन्य: ३८१८१
बागमती प्रदेश
एमाले: ७७,७४८
कांग्रेस: ७५,५६६
राप्रपा: ५६,०८८
नेमकिपा: ४१,६४९
माओवादी केन्द्र: ३३,६७३
अन्य: ४१,९१२
गण्डकी प्रदेश
एमाले: १,०९,०७५
कांग्रेस: ९३,९५६
माओवादी केन्द्र: ४७,५९०
राप्रपा: १९,६४१
एकीकृत समाजवादी: ७,५९६
अन्य: २५,७३१
लुम्बिनी प्रदेश
एमाले: १,३७,२०८
कांग्रेस: १,१५,९२४
माओवादी केन्द्र: ३६,६३३
राप्रपा: ३४,१५५
नागरिक उन्मुक्ति पार्टी: १६,९३५
अन्य: ५७,२४८
कर्णाली प्रदेश
माओवादी केन्द्र: २०,७९५
एमाले: ९,२३७
कांग्रेस: ६,७६४
एकीकृत समाजवादी: २,७७१
राप्रपा: १,२३१
अन्य: १,६८४