‘अर्थतन्त्रमा संकट आएको छैन, राजनीतिकरण नगरौं’
अर्थ मन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा संकट नआएको जनाउँदै राजनीतिक नगर्न आग्रह गरेका छन्।
सोमबार मन्त्री शर्माले पत्रकार सम्मेलन आयोजना गरी देशको अर्थतन्त्रबारे जानकारी दिएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “मुलुकको अर्थतन्त्रमा संकट आएको छैन, यसमा राजनीतिकरण नगरौं।”
अर्थ मन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको अर्थतन्त्रबारे जानकारी :