स्थानीय चुनावका लागि यस्तो कांग्रेसको अभियान (पूर्ण पाठ)
नेपाली कांग्रेसले स्थानीय चुनावलाई केन्द्रित गरेर एक महीने अभियान सञ्चालन गर्ने भएको छ।
२९ फागुनदेखि शुरू हुने अभियान २९ चैतसम्म सञ्चालन गर्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए। यो अभियानका लागि कांग्रेसले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ नारा दिएको छ।
अभियानको पूर्ण पाठ: