आरिफको उत्कृष्ट प्रदर्शनमा नेपालको २१३ रन
आरिफ शेखले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आयरल्यान्डसँगको अन्तिम टी-२० मा २१३ रन बनाएको छ।
आयरल्यान्डले नेपाललाई दियो १२२ रनको लक्ष्य
बलरले प्रभावशाली प्रदर्शन गरेपछि आयरल्यान्डसँगको पहिलो टी-२० मा नेपालले १२२ रनको लक्ष्य पाएको छ।