लेनिनलाई स्वीकार्ने लोहियावादी नेता नेपाली कांग्रेसमा लेनिनलाई समेत स्वीकारेर मार्क्सवाद र गान्धीको विचार आत्मसात् गर्न सक्ने प्रदीप गिरि व्यावहारिक रूपमा आफूलाई राममनोहर लोहियाको नजिक राख्नुहुन्थ्यो।
सगरमाथाको काखमा मियाहारा सपना नेपालका ७७ वटै जिल्ला घुमेका ताकासी मियाहाराको स्वप्न परियोजना हो, खुम्जुङको तीन हजार ८८० मिटरको उचाइमा अवस्थित होटल भ्यू एभरेस्ट।