HimalKhabar.com :: A Complete Nepali Political News Portal
लेनिनलाई स्वीकार्ने लोहियावादी नेता
लेनिनलाई स्वीकार्ने लोहियावादी नेता नेपाली कांग्रेसमा लेनिनलाई समेत स्वीकारेर मार्क्सवाद र गान्धीको विचार आत्मसात् गर्न सक्ने प्रदीप गिरि व्यावहारिक रूपमा आफूलाई राममनोहर लोहियाको नजिक राख्नुहुन्थ्यो।