HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
सन्तोषले पाँच विकेट लिएपछि नेपाल २२५ रनले विजयी
सन्तोषले पाँच विकेट लिएपछि नेपाल २२५ रनले विजयी एसीसी यू-१६ मेन्स इस्टर्न रिजन कप-२०२३ को पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २२५ रनले पराजित गरेको छ।
वेस्ट इन्डिजसँगको खेलमा नेपालले फिल्डिङ गर्ने
वेस्ट इन्डिजसँगको खेलमा नेपालले फिल्डिङ गर्ने आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत वेस्ट इन्डिजसँगको खेलमा नेपालले फिल्डिङ रोजेको छ।