HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
विश्वकप छनोटमा नेपाल २.५ ओभरमै विजयी
विश्वकप छनोटमा नेपाल २.५ ओभरमै विजयी आईसीसी महिला टी-२० विश्वकप एशिया छनोट अन्तर्गत शुक्रबार बहराइनसँग भएको खेलमा नेपाल १० विकेटले विजयी भएको छ।
अन्तर्राष्ट्रिय टी-२० शृङ्खलामा नेपालको लगातार दोस्रो जित
अन्तर्राष्ट्रिय टी-२० शृङ्खलामा नेपालको लगातार दोस्रो जित चार देश सम्मिलित टी-२० महिला अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।