HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
भ्याटको असर: आलु किलोको ७० र प्याज ८० रुपैयाँ
भ्याटको असर: आलु किलोको ७० र प्याज ८० रुपैयाँ सरकारले बजेट मार्फत विदेशबाट आयात हुने तरकारीजन्य सामानमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि भारतसँगको सीमावर्ती क्षेत्रमा तरकारीको मूल्य आकाशिएको छ भने व्यापारी आन्दोलनमा उत्रिएका छन्।
लोडसेडिङबारे कुलमान घिसिङले भने–समस्या प्रसारण र वितरण प्रणालीको हो
लोडसेडिङबारे कुलमान घिसिङले भने–समस्या प्रसारण र वितरण प्रणालीको हो नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण र वितरण प्रणालीको सीमितताका कारण नियमित बिजुली दिन नसकेको बताएका छन्।