HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
सर्वोच्चमा १५ मंसीरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने
सर्वोच्चमा १५ मंसीरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने सर्वोच्च अदालतमा १५ मंसीरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ।
प्रधानन्यायाधीशद्वारा वकीलहरूलाई विग्रहको बाटो छाडेर संवादमा आउन आह्वान
प्रधानन्यायाधीशद्वारा वकीलहरूलाई विग्रहको बाटो छाडेर संवादमा आउन आह्वान प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कानून व्यवसायीलाई विग्रहको बाटो छाडेर संवादमा आउन आह्वान गरेका छन्।