HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
उम्मेदवार बन्न राजीनामा दिनैपर्ने प्रावधान लागू नगर्न सर्वोच्चको अल्पकालीन आदेश
उम्मेदवार बन्न राजीनामा दिनैपर्ने प्रावधान लागू नगर्न सर्वोच्चको अल्पकालीन आदेश सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
पशुपति धर्मशाला सञ्चालनमा बतास समूहलाई बाधा नपुर्‍याउन उच्च अदालतको आदेश
पशुपति धर्मशाला सञ्चालनमा बतास समूहलाई बाधा नपुर्‍याउन उच्च अदालतको आदेश उच्च अदालत, पाटनले पशुपतिमा बतास समूहले सञ्चालन गरिरहेको धर्मशाला सञ्चालनमा बाधा नपुर्‍याउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।