लुम्बिनी विकास ब्यांक र नेपाल पेमेन्ट सोलुसनबीच सम्झौता लुम्बिनी विकास ब्यांक लिमिटेड र नेपाल पेमेन्ट सोलुसन प्रालिबीच डिजिटल कारोबार सम्बन्धी सम्झौता भएको छ।
नेपाल बाङ्लादेश ब्यांकले १२ प्रतिशत बोनस शेयर दिने नेपाल बाङ्लादेश ब्यांकले २७औं वार्षिक साधारण सभा तथा सञ्चालक समितिको निर्वाचन सम्पन्न गरेको छ।