HimalKhabar.com :: A Complete Nepali Political News Portal
भाइटीकाको उत्तम साइत ११ः३७ बजे
भाइटीकाको उत्तम साइत ११ः३७ बजे प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै छन्।