HimalKhabar.com :: A Complete Nepali Political News Portal
डिनर टेबलमा हुन्छ सबैभन्दा गजब कूटनीतिक अभ्यास
डिनर टेबलमा हुन्छ सबैभन्दा गजब कूटनीतिक अभ्यास एकअर्कालाई आमनेसामने बनाउने भएकैले आजको एक्लो र कृत्रिम विश्वमा ‘पाक कूटनीति’ प्रभावकारी बनिरहेको छ। यसलाई बेवास्ता गर्नुभन्दा स्विकार्नु उपयुक्त हुन्छ।