HimalKhabar.com :: A Complete Nepali Political News Portal
एशियामा बाघभन्दा ध्वाँसे चितुवा दुर्लभ
एशियामा बाघभन्दा ध्वाँसे चितुवा दुर्लभ सन् २०२१ मा गरिएको अध्ययनमा शिकार र अन्य खतराका कारण नेपालदेखि दक्षिणपूर्वी एशियासम्म पाइने ध्वाँसे चितुवाको भविष्य संकटग्रस्त देखिएको वैज्ञानिकहरूले बताएका छन्।