HimalKhabar.com :: A Complete Nepali Political News Portal
जब मैदानमा पेस्तोल तेर्स्याइयो
जब मैदानमा पेस्तोल तेर्स्याइयो ६० मिनेटसम्म गोलरहित नेपाल र अल्जेरियाबीचको खेल एकाएक शारीरिक भिडन्तमा परिणत भयो । अन्ततः मलेशियाली सुरक्षाकर्मी नै मैदानभित्र पसे र नेपाली खेलाडीलाई कञ्चटमा पेस्तोल ताकेर झगडा नियन्त्रणमा लिए ।