HimalKhabar.com :: A Complete Nepali Political News Portal
श्रीमान्‌काे हत्यामा संलग्न कमाण्डरलाई माला लगाइदिनु पर्दा...
श्रीमान्‌काे हत्यामा संलग्न कमाण्डरलाई माला लगाइदिनु पर्दा... १३ वर्षअघिको सशस्त्र विद्रोहमा निर्दोष श्रीमान् गुमाएकी नानीमैयाँले त्यही घटनाका जिम्मेवार माओवादी कमाण्डरलाई विजयको माला लगाइदिनुपर्‍यो।