HimalKhabar.com :: A Complete Nepali Political News Portal
फस्टाउँदो फूल चियामा कानूनी अड्चन पर्याप्त स्रोतसाधन र जनशक्ति हुँदाहुँदै पनि कानूनको अभावका कारण व्यवसायी नेपालमै फूल चिया उत्पादन गर्न पाइरहेका छैनन्।
संवैधानिक आयोगबीचको खटपटले मुस्लिम विद्यार्थी आरक्षित कोटाबाट वञ्चित दुई वटा संवैधानिक आयोगका पदाधिकारीको खटपटले मुस्लिम समुदायका विद्यार्थीलाई लेखपढ तथा सरकारी सेवामा प्रवेश गर्ने आरक्षित बाटो दुई वर्षदेखि बन्द छ।