HimalKhabar.com :: A Complete Nepali Political News Portal
ई-रिक्शामा सिन्डिकेट : ७५ करोड जोखिममा
ई-रिक्शामा सिन्डिकेट : ७५ करोड जोखिममा ठूला व्यवसायीको प्रभावमा परेर बुटवल उपमहानगरले कोटा तोकिदिंदा डेढ हजारभन्दा बढी मजदूरले ऋणपान गरी ई-रिक्शामा लगाएको ७५ करोड रुपैयाँभन्दा बढी लगानी खेर जाने अवस्थामा छ।
छेकियो लाहुरको बाटो
छेकियो लाहुरको बाटो दुई सय वर्षदेखि ब्रिटिश सेना हुँदै भारतीय सेनामा गइरहेका नेपाली युवा अग्निपथ योजनाले लाहुरको बाटो छेकेपछि बुटवलबाटै घर फर्किइरहेका छन्।