HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘भागेर ज्यान त जोगियो, अब बाँच्ने कसरी?’ मेलम्ची नदीमा आएको बाढीबाट जसोतसो ज्यान जोगाएका स्थानीय बासिन्दा अब कसरी दैनिकी चलाउने भन्ने चिन्तामा छन्। ज्यान जोगिएको खुशी बिर्सिसकेका उनीहरू घरखेत गुमाएको पीडाले रनभुल्ल परेका छन्।
सकियो रातो मत्स्येन्द्रनाथको जात्रा यो वर्षको रातो मत्स्येन्द्रनाथको जात्रा सकिएको छ।