तोप चराको आकर्षक गुँड (तस्वीरहरू)
![तोप चराको आकर्षक गुँड (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/138A6241_1622880545.jpg)
तोप निकै आकर्षक र सुन्दर गुँड बनाउने चराको रुपमा चिनिन्छ। समूहमा बस्ने भएकोले तोप चराले एकअर्काको नजिकै गुँड बनाउँछ।
एनिमल डट नेटका अनुसार गुँड बनाउने काम चाहिँ भालेको हो। पोथीलाई लोभ्याउन भालेले सकेसम्म आकर्षक गुँड बनाउने गर्छ। सुन्दर गुँड बनाउन भालेहरूबीच प्रतिस्पर्धा नै हुन्छ। त्यसपछि पोथीले आफूलाई मन परेको गुँड छानेर बस्छ। रुखको हाँगामा झुण्डिएको गुँड प्रजनन्का लागि प्रयोग गर्छन्।
गर्मी छल्न पहाड उक्लिने यो चरा जाडो शुरु हुने बेला तराईतिर झर्छ।
![](https://www.himalkhabar.com/uploads/editor/bird/top9.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/bird/top10.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/bird/top5.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/bird/top6.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/bird/top7.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/bird/top.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/bird/top1.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/bird/top3.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/bird/top4.jpg)