HimalKhabar.com :: A Complete Nepali Political News Portal
कर्णाली प्रदेशले राउटे समुदायको सुरक्षाका लागि कोष स्थापना गर्ने कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फिरन्ते जाति राउटे समुदायका लागि लत्ताकपडा, आवास र पोषणयुक्त खानेकुरा व्यवस्थापन गर्न कोष बनाउन लागेको जानकारी दिए।