HimalKhabar.com :: A Complete Nepali Political News Portal
कहिले फर्किएला पर्यटन क्षेत्र लयमा? सरकारको उदासीनताले महामारीका कारण थला परेको पर्यटन क्षेत्र लयमा फर्किन सकेको छैन भने सामान्यदेखि दीर्घकालीन योजनाहरू पनि अलपत्र परेका छन्।
मजदुरलाई पाँच वर्षसम्म बेतलवी बिदामा पठाउँदै पाँचतारे होटल बन्दाबन्दीसँगै पर्यटक नआउँदा १० महीनादेखि थलिएका तारे होटलहरूले कर्मचारीलाई पाँच वर्षसम्म बेतलवी बिदामा राख्ने सूचना जारी गर्न थालेका छन्। कर्मचारीको उचित व्यवस्थापनका लागि होटल संघ र मजदुर युनियनबीच वार्ता शुरू भएको छ।