HimalKhabar.com :: A Complete Nepali Political News Portal
मध्यम वर्गको गाडी सपनामा भन्सार तगारो, भारतमा भन्दा कति महँगो?
मध्यम वर्गको गाडी सपनामा भन्सार तगारो, भारतमा भन्दा कति महँगो? सरकारले निजी सवारी साधनबाट ३०० प्रतिशतसम्म भन्सार असुल्ने गरेका कारण गाडी किन्न महँगो पर्छ। विलासीको सूचीमा राखिएको निजी सवारीमा वर्षेनी बजेटमार्फत करको भारसमेत थपिँदा मध्यम आय भएकाले किन्नै नसक्ने अवस्था छ।
अन्तर्राष्ट्रिय उडानलाई थाती राखेर दुर्गममा जाँदै बुद्ध एअर, यशोधरा एअरलाइन्स सञ्चालन गर्ने
अन्तर्राष्ट्रिय उडानलाई थाती राखेर दुर्गममा जाँदै बुद्ध एअर, यशोधरा एअरलाइन्स सञ्चालन गर्ने दुर्गम क्षेत्रको उडानका लागि बुद्ध एअरले यशोधरा एअरलाइन्स स्थापना गर्ने भएको छ। यो वायुसेवाले पोखरा र मन्थलीलाई आधार बनाएर नेपालका दुर्गम क्षेत्रमा दुईवर्षपछि उडान गर्ने भएको छ।