HimalKhabar.com :: A Complete Nepali Political News Portal
आज सगरमाथा दिवस, महामारीमा सुनसान सगरमाथा क्षेत्र
आज सगरमाथा दिवस, महामारीमा सुनसान सगरमाथा क्षेत्र ८,८४८ मिटरको सर्वोच्च शिखरमा मानव पाइला परेको दिन २९ मे, १९५३ को सम्झना र आरोहीको सम्मानको लागि यो दिवस मनाउन थालेको हो ।
पर्यटन क्षेत्रमा कोरोना प्रभावको बृहत सर्वेक्षण हुँदै
पर्यटन क्षेत्रमा कोरोना प्रभावको बृहत सर्वेक्षण हुँदै कोरोनाभाइरस (कोभिड—१९)को बारेमा नेपाल पर्यटन बोर्डले अनलाइन सर्वेक्षण सुरु गरेको छ । बोर्डले पर्यटनका विभिन्न क्षेत्रमा परेको कोरोनाको प्रभाव, बन्दाबन्दीको असर, जोखिम न्यूनीकरणको अवस्था र सरकारी राहत तथा नीति निर्माणमा आवश्यक सहयोग गर्ने उद्देश्यले सर्वेक्षण गरेको जानकारी दिएको छ ।