HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
पशुपति कोषको कार्यकारी निर्देशकलाई कामकाजमा रोक उच्च अदालत, पाटनले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज गर्न रोक लगाएको छ।
गभर्नर अधिकारी विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार सुनुवाइ नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको छ।