HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
प्रेम चलाउनेमाथि आक्रमणको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश
प्रेम चलाउनेमाथि आक्रमणको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणको घटनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
रवि लामिछाने सांसदको उम्मेदवार बन्न अयोग्य रहेको भन्दै परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश
रवि लामिछाने सांसदको उम्मेदवार बन्न अयोग्य रहेको भन्दै परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसदको उम्मेदवार हुन अयोग्य रहेको भन्दै परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।