चितवन-२ मा फराकिलो मतान्तरले रवि लामिछानेको जित सुनिश्चित चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित सुनिश्चित भएको छ। आठ हजार ३८ मत गणना बाँकी हुँदा लामिछाने ४० हजार ३४९ मतान्तरले अगाडि छन्।
तनहुँमा २० हजार मतगणना, नौ उम्मेदवारलाई दुईदेखि ११ हजार मत तनहुँ-१ मा २० हजार मत गणना हुँदा सबैभन्दा बढी मत पाउने उम्मेदवारले ११ हजार र सबैभन्दा कम मत पाउने उम्मेदवारले दुई मत पाएका छन्।