दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन विजयी
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको मेयरका उम्मेदवार तीर्थराज भट्टराई र नेकपा (माओवादी केन्द्र) का उपमेयरका उम्मेदवार विसन राई विजयी भएका हुन्।
हेटौंडामा २४ हजार मत गणना, कसको कति?
हेटौंडा उपमहानगरपालिकामा मंगलबार मध्याह्नसम्म २४ हजार १३८ मत गणना भएको छ।