HimalKhabar.com :: A Complete Nepali Political News Portal
इलामका मतदाता
‘नेता त ठूला पायौं, तर विकास पाएनौं’
‘नेता त ठूला पायौं, तर विकास पाएनौं’ प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुन लागेको इलामका मतदाता ठूल्ठूला नेता पाए पनि विकास नपाएको गुनासो गर्छन्।