HimalKhabar.com :: A Complete Nepali Political News Portal
माटो दिवस
माटो स्वच्छ राख्ने उत्कृष्ट दुई किसानलाई पुरस्कार दिने नार्कको घोषणा
माटो स्वच्छ राख्ने उत्कृष्ट दुई किसानलाई पुरस्कार दिने नार्कको घोषणा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको माटो विज्ञान अनुसन्धान केन्द्रले खेतबारीको माटोको अवस्था स्वच्छ राख्ने उत्कृष्ट दुई किसानलाई पुरस्कृत गर्ने भएको छ।