HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: २६औं स्मृति दिवस
तुलसीलाल अमात्यले जब एउटै प्रश्नकाे उत्तर २५ पेज लेखे
तुलसीलाल अमात्यले जब एउटै प्रश्नकाे उत्तर २५ पेज लेखे तुलसीलालले लेख्दै जाँदा पहिलो प्रश्नको उत्तरमै २५ पेज भरेछन्। पहिलो प्रश्नको उत्तर लेख्दैमा डेढ घण्टा बितिसकेको थियो। बाँकी रह्यो डेढ घण्टा।