HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुरालेख
नयाँ शिक्षा रोक्ने नीति
नयाँ शिक्षा रोक्ने नीति जसरी अहिले युवा युरोप, अमेरिका र खाडी मुलुकतिर गइरहेका छन्, पाँच दशकअघि भारतको बनारस, मुजफ्फरपुर र दरभंगातिर भेटिन्थे। त्यतिवेला नेत्री शैलजा आचार्यले शिक्षा नीतिबारे लेखेकी थिइन्।