HimalKhabar.com :: A Complete Nepali Political News Portal
घर भास्ने अपार्टमेन्ट
विनोद चौधरीको समिट अपार्टमेन्टको न नक्शापास, न ईआईए
विनोद चौधरीको समिट अपार्टमेन्टको न नक्शापास, न ईआईए ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टले नक्शापास र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) विना नै संरचना बनाउन शुरू गरेको भेटिएको छ।