HimalKhabar.com :: A Complete Nepali Political News Portal
विश्व पानी दिवस
पानी व्यवस्थापनमा चुलिंदो चुनौती
पानी व्यवस्थापनमा चुलिंदो चुनौती परम्परागत पानी संरक्षणका विधि र प्रक्रियालाई त्याग्दै जाँदा पानीको सङ्कट त थपिएको छ नै, व्यवस्थापनका चुनौती पनि चुलिंदै गएका छन्।