HimalKhabar.com :: A Complete Nepali Political News Portal
#दुई मारवाडी परिवारको प्रतिद्वन्द्विता
विशाल समूहको खुम्चँदो, शंकर समूहको फैलँदो रवाफ राजनीतिक–प्रशासनिक शक्ति अजमाएर आक्रामक व्यवसाय विस्तार गरिरहेका दुई महत्त्वाकांक्षी मारवाडी परिवारको व्यावसायिक प्रतिद्वन्द्विता बढ्दो छ।