HimalKhabar.com :: A Complete Nepali Political News Portal
एमालेको अपानी
‘गठबन्धन कायम रहन सक्छ, आगामी चुनावमा एक्लै बहुमत ल्याउने गरी जुटौं’
‘गठबन्धन कायम रहन सक्छ, आगामी चुनावमा एक्लै बहुमत ल्याउने गरी जुटौं’ सत्तारुढ पाँच दलीय गठबन्धन कायम रहन सक्ने जनाउँदै आगामी चुनावमा एक्लै बहुमत ल्याउने गरी जुट्न नेकपा (एमाले)ले आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।