HimalKhabar.com :: A Complete Nepali Political News Portal
विश्व नृत्य दिवस
नेपालमा तौर्यत्रिक
नेपालमा तौर्यत्रिक नाट्य-संगीतका आवरणमा बाहिरी देशबाट कलाकार झिकाएर गरिने रसरङ्गले देशको भेद खुल्ने भन्दै पृथ्वीनारायण शाहले यस्ता कामलाई आफ्नो पालामा विराम दिन खोजे पनि उनको नीतिको अनुसरण उनकै सन्ततिले गरेनन्।