HimalKhabar.com :: A Complete Nepali Political News Portal
युक्रेन युद्धको असर
तंग्रिन लागेको पर्यटनलाई चर्को हवाई इन्धनको झट्का, के होला समाधान?
तंग्रिन लागेको पर्यटनलाई चर्को हवाई इन्धनको झट्का, के होला समाधान? कोभिड-१९ महामारीले दुई वर्ष थलिएर बल्ल तंग्रिन लागेको नेपालको पर्यटन र उड्डयन व्यवसायलाई रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा अकाशिएको तेलको भाउले नराम्ररी तर्साएको छ।