HimalKhabar.com :: A Complete Nepali Political News Portal
काेराेनाभाइरस
कोभिड—१९ महामारी रोकथाममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई विशेष सम्मान गरिने 
कोभिड—१९ महामारी रोकथाममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई विशेष सम्मान गरिने  बारबरा फाउन्डेसनले कोभिड—१९ महामारीबाट उत्पन्न महासंकटमा अग्रपंक्तिमा खटिएका देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत् स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई विशेष सम्मान प्रदान गर्ने भएको छ ।