HimalKhabar.com :: A Complete Nepali Political News Portal
देशका कप्तान
खाली खुट्टा खेलेर राष्ट्रिय टीमको नेतृत्वमा पुगेकी रेनुका राष्ट्रिय फूटबल टोलीको नेतृत्व गरिरहेकी रेनुका नगरकोटे भन्छिन्, “छोरीले फूटबल खेल्नु हुन्न भन्थे, त्यस्तो होइन रहेछ, बरु छोरीले खेल्न नहुने कुनै खेल छैन।”