HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्नातक विशेष
सिकाइ होइन पढाइमा केन्द्रित प्रणाली 
सिकाइ होइन पढाइमा केन्द्रित प्रणाली  सिकाइभन्दा पढाइ र परीक्षा केन्द्रित पठनपाठनले विद्यार्थीको सर्वाङ्गीण विकासमा त बाधा पुगेको छ नै, यसबाट हाम्रो शिक्षा प्रणाली ‘बेरोजगार उत्पादन गर्ने थलो’ का रूपमा चित्रित भएको छ।