HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ : विश्व शौचालय दिवस
यसरी चिटिक्क पार्न सकिन्छ अस्पतालका शाैचालय
यसरी चिटिक्क पार्न सकिन्छ अस्पतालका शाैचालय उपचारका लागि अस्पताल पुग्ने बिरामी र कुरुवाले उल्टै रोग बोकेर फर्किनुपर्ने गरी फोहोर र अव्यवस्थित बनेका सरकारी अस्पतालका शौचालयलाई पनि चिटिक्क पार्न सकिन्छ।