समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
घोराहीमा पनि चल्यो डोजर, घरटहरा भत्काइए
हमासको कब्जामा रहेका विपिनको रिहाइका लागि कतारका प्रधानमन्त्रीसँग आग्रह
काठमाडौंमा उडिसाको ‘सार्वभौम वन’ (तस्वीरहरू)
साना लगानीकर्ताले पाउने १० कित्ता शेयर हिस्सा खोस्ने धितोपत्र बोर्डको प्रपञ्च
ग्लोबल आइएमई ब्यांकका एकैसाथ चार शाखा सञ्चालन
नेपाली युवा युक्रेनी सेनामा पनि छन् : प्रधानमन्त्री दाहाल
एनसेल शेयर खरीदबिक्रीमा कैफियत छ : प्रधानमन्त्री दाहाल
देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
संघ र प्रदेशको बेवास्ताले स्थानीय सरकार अप्ठ्यारोमा
ललितपुर महानगर कार्यालय अगाडि उभिने ईःको घोषणा
एमसीसी
जसले एमसीसी ल्याउन भूमिका खेले
हिमालखबर
संसद्मा टेबल भएको एमसीसी सम्झौताको विरोध गर्दा बिर्सनै नहुने कुरा के छ भने २०६६ सालयता सरकारमा गएका सबै दलले एमसीसी ल्याउन कुनै न कुनै भूमिका खेलेका छन्।
पौडेललाई दाहालको जवाफ- एमसीसी सम्झौता प्रक्रियाबाटै टुङ्गिन्छ
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रक्रियाबाटै टुङ्गिने बताएका छन्।
एमसीसीको विपक्षमा उभिने एकीकृत समाजवादीको निर्णय
नेकपा (एकीकृत समाजवादी) संसद्मा टेबल भएको एमसीसी सम्झौताको विपक्षमा उभिने भएको छ।
एमसीसीमाथि १२ फागुनबाट संसद्मा छलफल हुने सहमति छ: कांग्रेस प्रवक्ता
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले १२ फागुनबाट अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा संसद्मा छलफल हुने सहमति भएको बताएका छन्।
‘संसद्मा सम्झौता टेबल गरेकाेमा असहमत दलले तुरुन्तै सरकार छोड्नुपर्छ’
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभामा टेबल गरेको विषयमा साँच्चै असहमत हो भने नेकपा (माओवादी केन्द्र) एक मिनेट पनि यो सरकारमा बस्नु गठबन्धनको मान्यता विपरीत हो।
यस्तो छ संसद्मा टेबल भएको एमसीसी प्रस्ताव (पूर्ण पाठ)
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभामा प्रस्ताव पेश गरेका छन्।
एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ।
एमसीसीबारे परिसंघ: विकास परियोजनामा राजनीति नगरौं
व्यवसायीहरूको संस्था नेपाल उद्योग परिसंघले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभामा टेबल हुनु सकारात्मक भएको जनाउँदै स्वागत गरेको छ।
‘नेपालले चाहेको वेला खारेज गर्न पाउने सङ्कल्प प्रस्ताव सहित एमसीसी पारित गरौं’
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसी कम्प्याक्टसँगै सङ्कल्प प्रस्ताव र एमसीसीले पठाएको स्पष्टीकरण पनि संसद्बाट पारित गर्नुपर्नेमा जोड दिएका छन्।
अमेरिकी राजदूतले भने- एमसीसीमा शान्तिपूर्ण रूपले बहस गरौं, तर हिंसा स्वीकार्य छैन
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले एमसीसी सम्झौताका विषयमा शान्तिपूर्ण रूपमा आफ्नो विचार राख्न आग्रह गरेका छन्।
नेपालमा अमेरिकाले ‘जबर्जस्ती कूटनीति’ शुरू गरेको चीनको टिप्पणी
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नेपालमा अमेरिकाले ‘जबर्जस्ती कूटनीति’ शुरू गरेको टिप्पणी गरेका छन्।
एमसीसीबारे नेपालले सोधेका २७ प्रश्नमा यस्तो छ अमेरिकाको जवाफ
मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे नेपाल सरकारबाट सोधेका प्रश्नहरूमा मिलेनियम च्यालेन्ज कर्पोरेसनले दिएका जवाफहरू
एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि छैनः अमेरिका
अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विषयमा नेपाल सरकारले सोधेको जिज्ञासाको जवाफ पठाएको छ।
अमेरिकाको जवाफ- एमसीसी सम्झौता र सैन्य वा सुरक्षा रणनीतिबीच सम्बन्ध छैन (पूर्णपाठ)
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अनेक आशंका उत्पन्न भइरहेका वेला अमेरिकाले एमसीसी सम्झौता (कम्प्याक्ट)को कुनै पनि सैन्य वा सुरणा रणनीतिबीच सम्बन्ध नरहेको जनाएको छ।
‘एमसीसी नेपालको हितमा छ, संसद्बाट अनुमोदन गर्नैपर्छ’
एमसीसी सम्झौतामा खुला प्रतिस्पर्धाको अवधारणा छ। जहाँ जुनसुकै देशकाले पनि प्रतिस्पर्धा गर्न सक्दछन्। जसले राम्रो प्रस्ताव ल्याउँछ, जो योग्य छ, उसलाई छनोट गरिन्छ।
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.