HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश २ सरकार
ठाकुरले साथ छाड्ने भएपछि यादवले मागे कांग्रेसको समर्थन
ठाकुरले साथ छाड्ने भएपछि यादवले मागे कांग्रेसको समर्थन प्रदेश २ सरकार फेरबदल गर्ने विषयमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीबीच छलफल भएको छ।