HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: मदन भण्डारीको २८औं स्मृति दिवस
एमालेमा ‘जबज’ : सामाजिक रूपान्तरणको सिद्धान्त कि सत्ता प्राप्तिको बाटो?
एमालेमा ‘जबज’ : सामाजिक रूपान्तरणको सिद्धान्त कि सत्ता प्राप्तिको बाटो? मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई आफ्नो प्रमुख सिद्धान्त मान्ने नेकपा एमाले सामाजिक रूपान्तरणको पाटोबाट टाढिँदै गएको छ।