HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्तर्राष्ट्रिय वन दिवस
अब वनबाटै राेजगारी
अब वनबाटै राेजगारी संरक्षणको काम मात्र गर्दै आएका सामुदायिक वन उपभोक्ता समूहले वनमा पाइने कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गरेर स्थानीय स्तरमा रोजगारी सिर्जना गरेका छन्।