HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः पृथ्वी जयन्ती
पृथ्वीनारायणलाई माझकिरातको माटोको डल्लो
पृथ्वीनारायणलाई माझकिरातको माटोको डल्लो आफ्नो मुलुकलाई धोका दिएर माझकिरातमा गोरखाली आक्रमणलाई साथ दिनेमा विजयपुरका स्वरुपसिंह कार्की र चौदण्डीका हरिनन्द उपाध्याय थिए। तीमध्ये उपाध्याय त पृथ्वीनारायण शाहसमक्ष चौदण्डीकै माटोको डल्लो नै बोकेर पुगेको थिए।