HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपाको संकटः
अब के गर्लान् पुष्पकमल दाहाल ? 
अब के गर्लान् पुष्पकमल दाहाल ?  सत्तारूढ नेकपामा चुलिएको संकटले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको सत्ता र पार्टी नेतृत्वमा हलचल ल्याइरहँदा अर्का अध्यक्ष दाहालको अबको ‘मूभ’ के होला भन्ने कुराको पनि उत्तिकै व्यग्र प्रतीक्षा हुँदैछ।